नवलपुर । नेपाली काँग्रेसका नेता तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णु कुमार कार्कीको चुनावी गीत सार्वजनिक भएको छ ।
आयो चुनाव मुखैमा भोट दिनुहोस रुखैमा बोलको चुनावी गीत सार्वजनिक भएको हो । दिपक खड्काको शव्द तथा लय रहेको सो गीतमा उनै गायक खड्काले स्वर भरेक
बिष्णु कुमार कार्की विकासप्रेमी नेता रहेको भन्दै कार्कीले जितेमा विकासको मुल फुट्ने र दु:खका दिन छुट्ने कुराहरु गीतमा उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस