काठमाडौं , ३१ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २३० रुपैयाँ, कुरिलो ४७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा प्रति केजी तोकिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस