काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पुन: भेटवार्ता हुने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि भट्टराईले प्रचण्डसँग आज दोस्रो भेट गर्न लागेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच एक घण्टा छलफल भेटवार्ता भएको थियो।
भट्टराईले नयाँ पार्टी खोल्ने या माओवादीमा समाहित हुने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस