चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं ११ स्थित नवजागृती सामुदायिक वनबाट अबैध रुपमा राखोको सालको काठ बरामद गरेको छ । आज ना ४ च ४४१२ नं.को बोलेरो गाडिमा ओसारपसारको लागी लोडगरी राखेको सालको काठ ६७.६५ क्युफिट बरामद गरेको हो । उक्त काठ र गाडी बरामद गरी आवश्यक कारवाहिको लागी डिभिजन वन कार्यालय भरतपुर चितवन पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस