काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।
बाह्रौँ अधिवेशनको ३७औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस