बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मलाइ सहयोग गर्न्ने ,साथ दिनुहुने,मेरो आट र हिक्मत प्रती हौसल्ला दिनु हुने ,प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गर्न्ने सबैमा बिशेश धन्यवाद दिन चहान्छु !हाम्रो पार्टी जम्मा ६ महिना मात्र दर्ता भै स्थानिय चुनाबमा सहभागी हुदै गर्द हामिले एउटा जित हासिल गरिसक्यौ !मत परिणाम एउटा कुरा होला तर उन्नत लोकतन्त्र पार्टी र खुल्ला किताब चुनाव चिन्न स्थापित गर्न्नु महत्त्वपूर्ण थियो हामी सफल भयौ! हामिले ब्यक्तिगत रुपमा कसै सग मत मागेनौ मात्र मत परिबर्तन गर्न्नु भन्यौ!माहिलाइ था छ अझै नेपाली जनताले भोग्न तयार छ्न यिनै दलाल,भ्रष्ट,कमिसनखोर छोटेराजारानी गणतन्त्र नेपालाका सामन्तीराजाहरुको शैली लाइनै र एक दिनको मासुभात बिकिरहेका जनताहरु हामिले बिद्रोहको हात अगाडि बडाइ सक्यौ तेसैले हाम्रो बिचार हाम्रो पार्टीको सिधाान्त नेपाली माटोमा रोप्न्न सफल भयौ अब यो कसैको धाक ,सम्की ,प्रलोबन बाट बिचलित हुने छैन ! हामिले मत कसैसग माग्दै मागेनौ भने हामिले हाम्रो मतको सख्या कती भन्ने कुराको पछाडि लग्दैनौ !तेसैले जस्ले जिते पनि उ सबै भरतपुर बासिको प्रमुख बन्न सकोस !हामी परिणामलाई सहर्ष सुइकार्दै परिबर्तनको यो लडाइमा हरपल मैदानमै हुने छौ !जब सम्म उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजातन्त हुदैन!राइट टु रिकल राइट टु रिजेक्ट हुदैन तेतिबेला सम्म यी जितेर जानेले पनि आफुले गर्छु भनेको गर्न्ने छैन जनतालाइ यसरिनै ढाटि रहने छ्न देश चुसी रहने छन ! देश बचाउने जनतालाइ खुशी बनाउने महान कर्ममा हाम्रो उन्नत लोकतन्त्र पार्टी र म भरतपुर महानगर को मेयर को उम्मेद्बार सधै तपाइहरुकै साथमा रहिरहने छु!
सबै मतदात मेरो आफन्तहरुमा विशेष धन्यवाद !
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस